Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार
गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, धनुषा

ईलाका प्रशासन कार्यालय, यदुकुवा, धनुषा

Government of Nepal Logo
नेपाल सरकार
गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, धनुषा

ईलाका प्रशासन कार्यालय, यदुकुवा, धनुषा

सोमबार, श्रावण ४, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

१६ हजारभन्दा धेरैको नमुना परीक्षण गर्दा ३ हजार ३ सय ८३ जनामा कोरोना पुष्टि

२०७८-०४-२० २०७८-०४-२०

2020_10_09T122357Z_1586330128_RC20FJ99K205_RTRMADP_3_HEALTH_CORONAVIRUS_NEPAL.jpg तस्बिर : कोरोना स्थिति

साउन १९, २०७८ पछिल्लो २४ घण्टामा तीन हजार तीन सय ८३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । १६ हजार सात सय १८ जनाको पीसीआर-एन्टिजेन परीक्षण गर्दा तीन हजार तीन सय ८३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। यो कुल परीक्षणको २० प्रतिशतभन्दा धेरै हो । आज थपिएकासहित नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या सात लाख ६५ हजार आठ सय १५ जना पुगेको छ। यस्तै पछिल्लो २४ घण्टामा एक हजार नौ सय ९४ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६ लाख ६० हजार एक सय १६ जना पुगेको छ । यही अवधिमा थप २४ जनाले कोरोना सङ्क्रमणका कारण ज्यान गुमाएसँगै अहिलेसम्म ज्यान गुमाउनेको सङ्ख्या नौ हजार नौ सय २२ पुगेको छ। अहिले नेपालमा ३२ हजार ५९ जना कोरोनाका सक्रिय सङ्क्रमित छन् । पछिल्लो २४ घण्टामा एक लाख ९८ हजार चार सय ५९ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । योसहित दुई वटै मात्रा खोप लगाउनेको सङ्ख्या २० लाख दुई हजार सात सय तीन र एक मात्रा लगाउनेको सङ्ख्या ४२ लाख ५४ हजार पाँच सय ४० पुगेको छ ।

पछिल्लो अपडेट गरिएको : 2082-02-15 21:47:40

© सर्वाधिकार सुरक्षित ईलाका प्रशासन कार्यालय, यदुकुवा, धनुषा